Section 13
अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप गर्न नहुने
अङ्ग खरिद बिक्री गर्ने वा त्यस्तै प्रकारका अन्य कामको प्रयोजनको लागि अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप गर्नु हुँदैन ।